साताको पहिलो कारोबार : पहिलो घण्टामै दोहोरो अंकले बढ्यो नेप्से

४ बर्ष अगाडि

आज साताको पहिलो कारोबारका दिन नेपाल स्टक एक्सचेन्ज नेप्से कारोबारको पहिलो घण्टामा दोहोरो अंकले बढे्को छ ।

आज १३१०.२३ को बिन्दुबाट सुरु भएको कारोबार एक घण्टाको अवधीमा  १९.६५ अंकले बढेर १३२९.८७ को बिन्दुमा पुगेको हो ।

आज ११ बजे  विन्दुबाट १३१०.२३ शेयर कारोबार सुरु भएको थियो भने १२ बजेसम्म आउँदा त्यो परिसुचक १.५० प्रतिशतले बढेको छ ।

त्यस्तै, आज अहिलो सम्म कारोबारमा आएका १२ समूह सबै बढे्का छन् ।

त्यस्तै अहिलो कारोबार भइरहेको १६२ कम्पनीको ११ लाख ५९ हजार कित्ता शेयर किन बेच हुदाँ ४१ करोड ६२ लाख बराबरको कारोबार भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया