३ अर्ब  बरारबको ऋणपत्र विक्री गर्दै एनसीसी बैंक

४ बर्ष अगाडि

एनसीसी बैंकले ऋणपत्र विक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।  

बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र विक्री गर्न अनुमती मागेको हो ।

बैंकका अनुसार ३० लाख कित्ता मध्य  सार्वजनिक निष्कासन मार्फत १२ लाख कित्ता रव्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई १८ लाख कित्ता शेयर बिक्री गर्न सकिनेछ । 

उक्त ऋणपत्रको  विक्री प्रबन्धकमा नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया