रवि लामिछानेले सफाई पाए

४ बर्ष अगाडि

आत्महत्या दुरुत्साहन मुद्धामा सञ्चारकर्मी रवि लामिछानेले सफाई पाएका छन् । 

चितवन जिल्ला अदालतले लामिछाने लगायत ४ जनालाई सफाई दिएको हो । 
न्यायाधीश श्री हेमन्त रावलको इजलासले अभियोग दाबी नपुग्ने भन्दै आरोपितहरुलाई सफाई दिएको जनाइएको छ । 

लामिछाने लगायत ४ जनामाथी पत्रकार शालीकराम पुडासैनीलाई आत्महत्या गर्न बाध्य पारेको भन्दै दाजु बासु प्रसाद पुडासैनी समेतले आत्महत्या दुरुत्साहन मुद्धा हालेका थिए ।

४ बर्ष अगाडि

प्रतिक्रिया