अत्याधीक अंकले घट्यो नेप्से, तिन घण्टामा २१ अंकको गिरावट

४ बर्ष अगाडि

नेपाल स्टक एक्सचेन्ज नेप्से कारोबारको  तेस्रो घण्टा अत्याधीक अंकले घटेको छ । 

सुरुवातमा केही अंकले उकालो लागेको परिसूचक अहिलो कारोबारको दास्रो घण्टाको अन्तिम अवधी सम्ममा २१.६९ अंकले तल झरेको छ ।

आज १३४३.६५ को बिन्दुबाट सुरु भएको कारोबार तिन घण्टाको अवधीमा १३२१.९७ को बिन्दुमा झरेको छ ।

आज ११ बजे  विन्दुबाट १३४३.६५ शेयर कारोबार सुरु भएको थियो भने २ बजेसम्म आउँदा त्यो परिसुचक १.६७ प्रतिशतले घटेको छ।

त्यस्तै, आज अहिलो सम्म कारोबारमा आएका १२ उपसमूहमा १२ वटै उपसमूह ओरालो लागेका छन् ।

त्यस्तै, अहिलो कारोबार भइरहेका १८१ कम्पनीको ४० लाख ५० हजार कित्ता शेयर किन बेच हुदाँ १ अर्ब करोड ४४ करोड बराबरको कारोबार भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया