भाजपाको अध्यक्षमा जगत प्रकाश नड्डा निर्वाचित

४ बर्ष अगाडि

भारतीय जनता पार्टी भाजपा को नयाँ अध्यक्षका रुपमा जगत प्रकाश नड्डा  निर्विरोध निर्वाचित भएका छन् ।

भारतका गृहमन्त्री अमित शाहको ठाउँमा भाजपाले नड्डालाई अध्यक्ष बनाएको हो ।

नड्डा  एक अनुभवी सभासद् र प्रधानमन्त्री नरेन्द्र मोदीको दीर्घकालीन सहयोगी हुन् ।

हिजो एक कार्यक्रमका विच भारतको हिन्दू राष्ट्रवादी सत्तारूढ पार्टी भाजापाले उनलाई निर्विरोध अध्यक्ष चयन गरेको हो ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया