एकै साथ नेपाल इन्स्योरेन्सको १२ वटा शाखामा रोजगारीको अवसर

४ बर्ष अगाडि

नेपाल इन्स्योरेन्सको १२ जिल्लाका शाखामा कर्मचारी को आवश्यकता परेको छ ।

कम्पनीले आज एक सूचना जारी गर्दै उक्त बारे जानकारी दिएको हो ।

कम्पनीको सल्यान, रुकुम, धरान, इटहरी, विराटचोक, दमक, धनकुटा, इलाम, चन्द्रौटा, तानसेन, पाल्पा र प्यूठान शाखामा कर्मचारी को आवश्यकता परेको छ ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया