नेपाली सेनामा जागीर खुल्यो, यस्तो छ सूचना

४ बर्ष अगाडि

विभिन्न पदका लागी नेपाली सेनामा भर्ना खुलेको छ  । 

सेनाले मंगलबार एक सूचना जारी गर्दै प्राविधक र सैन्यतर्फ खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गरिने बताएको छ ।

उक्त  विज्ञापनमा मंगलबारदेखि आगामी फागुन ७ गतेसम्म दरखास्त दिन सकिने बताइएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया