तेस्रो घण्टामा झिनो अंकले उकालो लाग्यो नेप्से

४ बर्ष अगाडि

आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक कारोबारको तिन घण्टामा १.३१अंकले उकालो लागेको छ ।

आज १३१७।११ को बिन्दुबाट सुरु भएको कारोबार तिन घण्टाको अवधीमा १३१८.४२ को बिन्दुमा पुगेको छ ।

आज ११ बजे १३१७.११ को  विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने २ बजेसम्म आउँदा त्यो परिसुचक ०.१० प्रतिशतले बढे्को छ ।

त्यस्तै, आज अहिलो सम्म कारोबारमा आएका १२ उपसमूह मध्य ५ समूह मात्र बढे्का छन् ।

त्यस्तै अहिलो कारोबार भइरहेका १८१ कम्पनीको ३० लाख ९१ हजार कित्ता शेयर किन बेच हुदाँ १ अर्ब ८० लाख बराबरको कारोबार भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया