धादिङमा आइचर ट्रक दुर्घटना ६ जनाको मृत्यु

४ बर्ष अगाडि

धादिङको ज्वालामुखी गाउँपालिका ४ ढोलामण्डलीमा आइचर ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।

आज मंगलबार ढोलामण्डलीमा लागेको मेला दर्शन गरेर फर्किदै गरेका स्थानीय चढेको आइचर ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको जिल्ला अस्पताल धादिङका अध्यक्ष महेन्द्र धमलाले जानकारी दिए। 

तीब्र गतिका कारण आइचर दुर्घटना भएको हुन सक्ने अनुमान गरीएको छ । दर्जनौ यात्रुसँगै चालक गम्भीर घाइते छन्।

४ बर्ष अगाडि

प्रतिक्रिया