विदेशबाट जीएमई रेमिट मार्फत पठाएकाे पैसा नेपालमा रेमिट्लीबाट निकाल्न पाउने सम्झौता

माघ ८, २०७६ | आजको अर्थ
ajaako_artha

रेमिट्ली र जी.एम.ई. रेमिट बीच विप्रेषण सम्बन्धि सम्झौता भएको छ । 

उक्त सम्झौता पत्रमा जी.एम.ई. रेमिटका प्रबन्ध निर्देशक दिवाकर पौडेल र रेमिट्लीका प्रमुख कार्यकारी अधिकृत म्याथ्यु ओप्पेनहेमरले हस्ताक्षर गरेका छन् । 

सम्झौता पश्चात माग ८ गते देखि रेमिट्ली मार्फत विश्व भरीबाट पठाएको रकम जी.एम.ई. रेमिट को ७ हजार  भन्दा बढी एजेन्टमार्फत भुक्तानी लिन सकिनेछ ।

हाल जी.एम.ई. रेमिटले दक्षिण कोरिया, अमेरिका, यू.के, मलेसिया, जापान तथा खाडि मुलुकहरु बाट रेमिट्यान्स कारोबार गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११४.७२११५.३२
European Euro१२४.२६१२४.९१
UK Pound Sterling१४८.७४१४९.५२
Swiss Franc११७.२२११७.८३
Australian Dollar७५.६६७६.०५
Canadian Dollar८६.२७८६.७२
Singapore Dollar८१.९५८२.३८