सुनको मूल्य बढ्यो

४ बर्ष अगाडि

आज (शुक्रबार) सुनको मूल्य  बढे्को छ ।

हिजो ७५ हजार रुपैयाँमा कारोबार भएको सुनको आज २ सय रुपैयाँले बढेर ७५ हजार दुई सय पुगेको हो ।

त्यस्तै, आज तेजाबी सुनको मूल्य पनि बढे्को छ । हिजो ७४ हजार ७०० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज ७४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

उता चाँदीको मूल्य भने स्थीर रहेको छ । आज नेपाली बजारमा चाँदीको मूल्य ८८५ रुपैयाँँ रहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया