नेपालमा पनि तीन जनामा भेटियो कोरानो भाइरस

४ बर्ष अगाडि

नेपालमा पनि कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।
आज  स्वास्थ्य  मन्त्रालमा वरिष्ठ स्वास्थ्य प्रशासक सागर दाहाललगायतले पत्रकार सम्मेलन मार्फत नेपालमा पनि तिन जनामा यो भाइरसको संङक्रमण भएको जनाएका हुन ।

चीनबाट नेपाल आएका विद्यार्थीको स्वास्थ्य परीक्षण गर्दा  कोरानो भाइरसको सङक्रमण भएको पुष्टी भएको स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलनमा जानकारी दिएको हो 

 मन्त्रालयका अनुसार कोरोना भाइरसबाट संक्रमित तीन जनालाई त्रिभुवन विमानस्थलमा राखिएकोे छ ।

साथै टेकु अस्पताल र पाटन अस्पतालमा छुट्टै कक्ष स्थापना गरी बिरामीको उपचार गरिने मन्त्रालयले जनाएको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया