नेपालमा दुई टाउके करेत सर्प भेटियो

माघ १३, २०७६ | आजको अर्थ
ajaako_artha

नेपालमा पहिलो पटक  दुई टाउके करेत सर्प फेला परेको छ ।

नवलपरासीको कावासोतीमा उक्त दुई टाउके सर्प फेला परेको हो । उक्त सर्प अनुसन्धानकर्ता कमल देवकोटा र उनको समूहले फेला पारेका थिए ।

उनीहरुका अनुसार उक्त सर्प मे ८, २०१८ मा भेटिएको थियो । नवलपरासी जिल्लामा भेटिएको अनौठो दुई टाउको भएको सर्पको ८ महिना लगाएर अध्ययन अनुसन्धान गरी लेख  प्रकाशित भएको छ ।

यस अघि करेत प्रजतिको दुई टाउके सर्प  सर्प ६१ वर्ष अघि पहिलो पटक भारतको उत्तर प्रदेशमा भेटिउको थियो ।

नवलपरासीमा भेटिएको यो सर्प नेपालमा पहिलो पटक र विश्वमा दोस्रो पटक फेला परेको हो । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११४.३६११४.९६
European Euro१२४.४५१२५.१०
UK Pound Sterling१४७.९६१४८.७४
Swiss Franc११७.२७११७.८८
Australian Dollar७५.१३७५.५३
Canadian Dollar८६.०२८६.४७
Singapore Dollar८१.८३८२.२६