कञ्चनपुर– बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको घटनामा प्रहरी अनुसन्धानमाथि प्रश्न उठाउँदै सुरु भएको आन्दोलन उग्र बनेपछि कञ्चनपुरको भिमदत्त नगरपालिकामा कर्फ्यू आदेश जारी भएको छ ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार पुर्वमा भाषी पुल, पश्चिममा शिव मन्दिर, निङला उच्च मावि, सिपविकास केन्द्र लगायतका आसपासका क्षेत्रमा अनिश्चितकालिन कफ्र्यू आदेश जारी भएको हो ।
प्रतिक्रिया