बिहीबार काठमाण्डौमा तरकारीको मुल्य (सुचिसहित)

४ बर्ष अगाडि

आज बिहीबार काठमाण्डौमा  सबै भन्दा बढि उच्च मुल्यमा सेलरी र पार्सल प्रतिकिलो ४५० मा किनबेच भइरहेको छ।

यस्तै  कालीमाटी तरकारी बजारका अनुसार आज सबैभन्दा कम मुल्य प्रतिकिलो ४० रुपैयामा सेतो मुला ,काउली तराई ५० रुपैया प्रतिकिलो,गाजर तराई प्रतिकिलो४० रुपैया,गोलभेडा ४० रुपैया प्रतिकिलोमा  किनबेच भइरहेको छ ।

कालीमाटी तरकारी बजारमा  नेपाली ठूलो गालभेडा र भारतीय ठूलो गोलभेडाको अधिकतम खुद्रा मूल्य प्रतिकिलो ८०  रुपैयाँ रहेको छ ।यस्तै भिण्डी १५० ,स्कुस ७०,पुदीना ३२०मा किनबेच भइरहेको छ।

विस्तृृतरुपमा सुचिमा हेर्नूहोस :

दैनिक खुद्रा मूल्य विवरण
फागुन  १, २०७६
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ७० ८० ७५
ठूलो गोलभेडा(भारतीय) केजी ७० ८० ७५
गोलभेडा सानो के.जी. ३० ४० ३५
गोलभेडा सानो(टनेल) के जी ३० ४० ३५
गोलभेडा सानो(भारतीय) के जी ४० ५० ४५
गोलभेडा सानो(तराई) के जी ३० ४० ३५
अालु रातो के.जी. ५० ६० ५३
आलु रातो(भारतीय) के जी ५० ६० ५५
प्याज सुकेको भारतीय के.जी. ९० १०० ९५
गाजर(लोकल) के.जी. ४० ५० ४५
गाजर(तराई) केजी ३० ४० ३५
बन्दा(लोकल) के.जी. ४० ५० ४५
बन्दा(तराई) केजी ४० ५० ४५
बन्दा(नरिवल) केजी ४० ५० ४५
काउली स्थानिय के.जी. ६० ७० ६५
स्थानीय काउली(ज्यापु) केजी ७० ८० ७५
काउली तरार्इ के.जी. ४० ५० ४५
मूला सेतो(लोकल) के.जी. ३० ४० ३५
सेतो मूला(हाइब्रीड) केजी ३० ४० ३५
भन्टा लाम्चो के.जी. ८० ९० ८५
भन्टा डल्लो के.जी. ८० ९० ८५
मटरकोशा के.जी. ९० १०० ९५
घिउ सिमी(लोकल) के.जी. १०० ११० १०५
घिउ सिमी(हाइब्रीड) केजी १०० ११० १०५
टाटे सिमी के.जी. ८० ९० ८५
तितो करेला के.जी. १४० १५० १४५
लौका के.जी. ८० ९० ८५
फर्सी पाकेको के.जी. ७० ८० ७५
हरियो फर्सी(डल्लो) केजी ७० ८० ७५
भिण्डी के.जी. १४० १५० १४५
पिंडालू के.जी. ६० ७० ६५
स्कूस के.जी. ६० ७० ६५
रायो साग के.जी. ३० ४० ३५
पालूगो साग के.जी. ४० ५० ४५
चमसूरको साग के.जी. ४० ५० ४५
तोरीको साग के.जी. ४० ५० ४५
मेथीको साग के.जी. ४० ५० ४५
प्याज हरियो के.जी. १२० १३० १२५
बकूला के.जी. १२० १३० १२५
तरुल के.जी. ८० ९० ८५
च्याउ(कन्य) के.जी. १०० ११० १०५
च्याउ(डल्ले) के जी ३०० ३१० ३०५
ब्रोकाउली के.जी. ६० ७० ६५
चुकुन्दर के.जी. ९० १०० ९५
जिरीको साग के.जी. ७० ८० ७५
ग्याठ कोबी के.जी. ५० ६० ५५
सेलरी के.जी. ४४० ४५० ४४५
पार्सले के.जी. ४४० ४५० ४४५
सौफको साग के.जी. ४० ५० ४५
पुदीना के.जी. ३१० ३२० ३१५
गान्टे मूला के.जी. ४० ५० ४५
इमली के.जी. १४० १५० १४५
तामा के.जी. १४० १५० १४५
तोफु के.जी. १०० ११० १०५
गुन्दुक के.जी. ३२० ३३० ३२५
स्याउ(झोले) के.जी. १५० १६० १५५
केरा दर्जन ९० १०० ९५
कागती के.जी. १७० १८० १७५
अनार के.जी. १८० २०० १९०
अंगुर(हरियो) के.जी. १८० २०० १९०
अंगुर(कालो) केजी २८० ३०० २९०
सुन्तला(नेपाली) के.जी. १२० १३० १२५
तरबुजा(हरियो) के.जी. ६० ७० ६५
मौसम के.जी. १८० २०० १९०
भुर्इ कटहर प्रति गोटा १२० १३० १२५
काक्रो(लोकल) के.जी. १५० १६० १५५
काक्रो(हाइब्रीड) के जी ६० ७० ६५
रुख कटहर के.जी. ९० १०० ९५
नासपाती(चाइनिज) केजी १८० २०० १९०
मेवा(भारतीय) केजी १२० १३० १२५
अदुवा के.जी. १५० १६० १५५
खु्र्सानी सुकेको के.जी. ४२० ४३० ४२५
खु्र्सानी हरियो के.जी. ७० ८० ७५
खुर्सानी हरियो(बुलेट) के जी ७० ८० ७५
भेडे खु्र्सानी के.जी. ८० ९० ८५
लसुन हरियो के.जी. १३० १४० १३५
हरियो धनिया के.जी. ७० ८० ७५
ताजा माछा(रहु) के जी ३२० ३३० ३२५
ताजा माछा(बचुवा) के जी २७० २८० २७५
ताजा माछा(छडी) के जी २७० २८० २७५
ताजा माछा(म‌ंुगरी) के जी ३०० ३१० ३०५
४ बर्ष अगाडि

प्रतिक्रिया