सुनचाँदीको मुल्य बढ्यो

४ बर्ष अगाडि

नेपाली बजारमा आज सुनको मुल्यमा बृद्धी भएको छ ।

बुधबार प्रीततोला ७५ हजार ७ सयमा कारोबार भएको सुनको मुल्यमा ३०० ले बृद्धी भई आज बिहीबार ७६ हजारमा कारोबार भइरहेको नेपालसुनचाँदी व्यवसायी महाँसघले जनाएको छ। भने तेजावी सुनको मुल्य ७५ हजार ७ सयमा कारोबार भइरहेको छ 
यस्तै,चाँदीको मुल्य बुधबारको तुलनामा ५ रुपैयाले बृद्धी भई ८ सय ८० रुपैयामा कारोबार भइरहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया