सुनचाँदीको मुल्य बढ्यो

फागुन १, २०७६ | आजको अर्थ
ajaako_artha

नेपाली बजारमा आज सुनको मुल्यमा बृद्धी भएको छ ।

बुधबार प्रीततोला ७५ हजार ७ सयमा कारोबार भएको सुनको मुल्यमा ३०० ले बृद्धी भई आज बिहीबार ७६ हजारमा कारोबार भइरहेको नेपालसुनचाँदी व्यवसायी महाँसघले जनाएको छ। भने तेजावी सुनको मुल्य ७५ हजार ७ सयमा कारोबार भइरहेको छ 
यस्तै,चाँदीको मुल्य बुधबारको तुलनामा ५ रुपैयाले बृद्धी भई ८ सय ८० रुपैयामा कारोबार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११४.३६११४.९६
European Euro१२४.४५१२५.१०
UK Pound Sterling१४७.९६१४८.७४
Swiss Franc११७.२७११७.८८
Australian Dollar७५.१३७५.५३
Canadian Dollar८६.०२८६.४७
Singapore Dollar८१.८३८२.२६