एन प्याब्सनले सबै बैंकिङ्ग कारोबार अब प्रभु बैंकबाट गर्नै

४ बर्ष अगाडि

 प्रभु बैकं लिमिटेड सिनामगंल काठमाण्डौस्थित निजी क्षेत्रका विद्यालयहरुको छाता सङंगठन एन प्यावसनबीच बैकिङ कारोबार प्रभु  बैकं मार्फत गर्नै सम्झौतामा हस्ताक्षर भएको छ ।

प्रभु बैंक लिमिटेडको प्रधान कार्यालय बबरमहल काठमाडौंमा एक समारोहका वीच सम्पन्न उक्त सम्झौतामा प्रभु बैंक लि। का तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र एन प्याब्सनका तर्फबाट अध्यक्ष विष्णु पराजुलीले हस्ताक्षर गरेका हुन् ।

प्रभु बैंक लि. र एन प्याब्सनसँगको सम्पन्न सम्झौता बमोजिम एनप्याब्सनको आधिकारिक बैंक प्रभु बैंक लि। हुनेछ । एन प्याब्सनले आप्mनो सम्पूर्ण आर्थिक कारोबार प्रभु बैंक मार्पmत् गर्नेछ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया