कारोबारको दोस्रो घण्टा: उकालो यात्रामै नेप्से

फागुन १, २०७६ | आजको अर्थ
ajaako_artha

आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक कारोबारको दोस्रो घण्टामा ४.९४  अंकले उकालो लागेको छ।

कारोबार सुरु भएसगैँ ओरालो यात्रा तय गरेको नेप्से परीसूचक दोस्रो घण्टाको अन्तिम अवस्था सम्म आउदाँ ४ अंकको हारहारीमा उकालो  लागेको हो ।

आज  १३४६.४५ को बिन्दुबाट सुरु भएको कारोबार २ घण्टाको अवधीमा  १३५०.९२ को बिन्दुमा बढेको  छ । आज ११ बजे  १३४६.४५  विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने १ बजेसम्म आउँदा त्यो परिसुचक ०.३७  प्रतिशतले बढेको छ ।

त्यस्तै, आज अहिलो सम्म कारोबारमा आएका १२ उपसमूह मध्य ८ उपसमुह बढेका छैन ।

अहिले कारोबार भईरहेका १६७  कम्पनीको १  लाख ५१   हजार कित्ता शेयर खरिद विक्री हुदाँ ७५ करोड ४५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११४.३६११४.९६
European Euro१२४.४५१२५.१०
UK Pound Sterling१४७.९६१४८.७४
Swiss Franc११७.२७११७.८८
Australian Dollar७५.१३७५.५३
Canadian Dollar८६.०२८६.४७
Singapore Dollar८१.८३८२.२६