कारोबारको दोस्रो घण्टा: उकालो यात्रामै नेप्से

विहीबार, ०१ फागुन २०७६, १३ : ०७

आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक कारोबारको दोस्रो घण्टामा ४.९४  अंकले उकालो लागेको छ।

कारोबार सुरु भएसगैँ ओरालो यात्रा तय गरेको नेप्से परीसूचक दोस्रो घण्टाको अन्तिम अवस्था सम्म आउदाँ ४ अंकको हारहारीमा उकालो  लागेको हो ।

आज  १३४६.४५ को बिन्दुबाट सुरु भएको कारोबार २ घण्टाको अवधीमा  १३५०.९२ को बिन्दुमा बढेको  छ । आज ११ बजे  १३४६.४५  विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने १ बजेसम्म आउँदा त्यो परिसुचक ०.३७  प्रतिशतले बढेको छ ।

त्यस्तै, आज अहिलो सम्म कारोबारमा आएका १२ उपसमूह मध्य ८ उपसमुह बढेका छैन ।

अहिले कारोबार भईरहेका १६७  कम्पनीको १  लाख ५१   हजार कित्ता शेयर खरिद विक्री हुदाँ ७५ करोड ४५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

विहीबार, ०१ फागुन २०७६, १३ : ०७

प्रतिक्रिया