कारोबारको तेस्रो घण्टा: झिनो अकंले बढ्यो नेप्से

४ बर्ष अगाडि

आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक कारोबारको तेस्रो घण्टामा २.३६  अंकले उकालो  लागेको छ ।

कारोबार सुरु भएसगैँ उकालो  यात्रा तय गरेको नेप्से परीसूचक तेस्रोे घण्टाको अन्तिमसमय सम्म आउदाँ २ अंकले उकालो  लागेको हो ।

आज १३४६.४५  को बिन्दुबाट सुरु भएको कारोबार ३ घण्टाको अवधीमा १३४८.३४ को बिन्दुमा बढेको छ ।

 आज ११ बजे  १३४६.४५  को विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने २ बजेसम्म आउँदा त्यो परिसुचक ०.१८  प्रतिशतले बढेको   छ ।

त्यस्तै, आज अहिलो सम्म कारोबारमा आएका १२ उपसमूह मध्य ७ उपसमुह बढेका छन् ।

अहिले कारोबार भईरहेका १६९ कम्पनीको २४ लाख १ हजार कित्ता शेयर खरिद विक्री हुदाँ १ अर्ब १८ करोड ४१ लाख  रुपैयाँ बराबरको कारोबार भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया