कारोबारको तेस्रो घण्टा: झिनो अकंले बढ्यो नेप्से

फागुन १, २०७६ | आजको अर्थ
ajaako_artha

आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक कारोबारको तेस्रो घण्टामा २.३६  अंकले उकालो  लागेको छ ।

कारोबार सुरु भएसगैँ उकालो  यात्रा तय गरेको नेप्से परीसूचक तेस्रोे घण्टाको अन्तिमसमय सम्म आउदाँ २ अंकले उकालो  लागेको हो ।

आज १३४६.४५  को बिन्दुबाट सुरु भएको कारोबार ३ घण्टाको अवधीमा १३४८.३४ को बिन्दुमा बढेको छ ।

 आज ११ बजे  १३४६.४५  को विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने २ बजेसम्म आउँदा त्यो परिसुचक ०.१८  प्रतिशतले बढेको   छ ।

त्यस्तै, आज अहिलो सम्म कारोबारमा आएका १२ उपसमूह मध्य ७ उपसमुह बढेका छन् ।

अहिले कारोबार भईरहेका १६९ कम्पनीको २४ लाख १ हजार कित्ता शेयर खरिद विक्री हुदाँ १ अर्ब १८ करोड ४१ लाख  रुपैयाँ बराबरको कारोबार भएको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११४.७२११५.३२
European Euro१२४.२६१२४.९१
UK Pound Sterling१४८.७४१४९.५२
Swiss Franc११७.२२११७.८३
Australian Dollar७५.६६७६.०५
Canadian Dollar८६.२७८६.७२
Singapore Dollar८१.९५८२.३८