बुहानबाट स्वदेश फर्किए  नेपाली

४ बर्ष अगाडि

काठमाडौँ । चीनको बुहानमा रहेका १७५ नेपाली आइतबार बिहान स्वदेश फर्किएका छन् । कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका उनीहरुलाई उद्दार गर्न नेपाल एयरलाइन्सको जहाज शनिबार त्यहाँ पुगेको थियो । 
उनीहरुलाई चीनमा गरिने सबै स्वास्थ्य प्रक्रिया पूरा गरी स्वदेश ल्याइएको हो । 
विमानस्थलमा आइपुग्दा उनीहरु खुसी देखिन्थे भने उपस्थितलाई खुसीको अभि.वादन गरेका थिए । घर फर्कने टोलीमा १३४ पुरुष र ४१ महिला छन्।

४ बर्ष अगाडि

प्रतिक्रिया