कोरोना भाइरसले लग्यो १६६५ को ज्यान, संक्रमित को संख्या ७० हजार हारहारी

४ बर्ष अगाडि

कोरोना भाइरस प्रकोपका कारण चीनमा मृत्यु हुनेको संख्या १६६५ पुगेको छ ।

अन्तराष्ट्रीय समाचार माध्यमहरुले उक्त संख्यामा मानिसहरुको मृत्यु भएको बताएका हुन ।

गएको २४ घण्टा भित्र चीनमा १४२ मानिसको कोरोना संक्रमणबाट मृत्यु भएको छ । 

त्यस्तै, शनिबार मात्रै २ हजार ९ मानिसमा यसको स्रक्रमण पुष्टि भएको छ भने हाल सम्ममा ६८ हजार ५०० मानिसमा कोरोना भाइरसको संक्रमण देखीएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया