कति थियो ग्लोबल आईएमई बैंकका पूर्व सीईओको बार्षिक आम्दानी

४ बर्ष अगाडि

ग्लोबल आईएमई बैँकका पूर्व अधिकृत जनक शर्मा पौडेलले बार्षिक ३ करोड २५  लाख आम्दानी गर्ने गरेको बैंकले बताएको छ ।

बैँकले जारी गरेको आफ्नो बार्षिक प्रतिवेदनमा उनले तलब, भत्ता तथा विविध श्रोतबाट एक बर्षमा उक्त रकम बुुझ्ने गरेको उल्लेख गरिएको छ । 

उनले तलबको रुपमा  रु।७८ लाख ४४ हजार , सञ्चय कोष  रु।७ लाख ८४हजार ,दशैँ भत्ता रु। ११ लाख , भुक्तानी रु।१ लाख ७२ हजार र विविध खर्चका रुपमा रु। १ करोड ६८ लाख  ११ हजार  पाउने गरेका थिए ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया