उत्तर भारतमा सडक दुर्घटनामा ७ व्यक्तिको मृत्यु

४ बर्ष अगाडि

भारतको उत्तर प्रदेशमा आइतबार राीत कार ट्रकसँग ठोक्किँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ। 

प्रहरीका अनुसार दुर्घटनामा कारको एक टायर फुटेर ड्राइभरले नियन्त्रण गुमाए पछि परिणामस्वरूप, विपरीत दिशाबाट आउँदै गरेको ट्रकसँग  कारले ठक्कर खाएको हो । स्रोत अनुसार घटाना लगत्तै गाडीमा आगो लागेर यात्रुहरू बाहिर आउन नसकेको र उनीहरुको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।

उक्त दुर्घटना राज्यको उन्नाव जिल्लामा, लखनऊ आग्रा एक्सप्रेसवेको नजिक भएको हो। 

४ बर्ष अगाडि

प्रतिक्रिया