एशियाली खेलकूदमा नेपालको पदक निश्चितजस्तै

५ बर्ष अगाडि

काठमाडौं– नेपालले १८ औं एशियाली खेलकूदमा पहिलो पदक जित्ने लगभग निश्चितजस्तै भएको छ  । इन्डोनेशियामा भइरहेको प्रतियोगितामा प्याराग्लाइडिङमा क्रस कन्ट्रितर्फ नेपालको पुरुष टोली उत्कृष्ट प्रदर्शन गर्दै उपाधि नजिक पुगेको हो । चौथो चरण सकिँदा नेपाल अंक तालिकाको दोस्रो स्थानमा रहेको खबर आजको कान्तिपुर दैनिकले समाचार छापेको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया