क्याफेको शौचालयमा गोप्य क्यामरा

फागुन ६, २०७६ | आजको अर्थ
ajaako_artha

नयाँदिल्ली । भारतको पुनेमा सञ्चालित एक क्याफेको शौचालयमा क्यामरा लुकाएर राखिएको भेटिएको छ ।

एक महिलाले शौचालयमा क्यामरा राखेको पाइएको सामाजिक सञ्जालमार्फत बताएपछि पुने तरंगित बनेको छ ।

सामाजिक सञ्जालमा अहिले यो घटना भाइरल भइरहेको छ । घटनाबारे जानकारी पाएपछि पुनेस्थित प्रहरीले त्यसबारे अनुसन्धान शुरू गरेको जनाएका छन् ।एजेन्सी
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११९.४८१२०.०८
European Euro१३१.५६१३२.२२
UK Pound Sterling१४६.०११४६.७४
Swiss Franc१२४.२३१२४.८५
Australian Dollar७२.५३७२.९०
Canadian Dollar८४.८६८५.२९
Singapore Dollar८३.३५८३.७७