वायुसेवा निगमले माग्यो ठुलो सख्यामा कर्मचारी (सुचनासहित)

४ बर्ष अगाडि

निगमले लेखा सहायकदेखि सिनियर क्याप्टेन पाइलटसम्म माग गरेको छ।

निगमले लोकसेवा आयोगबाट सहमति लिएर खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्नुपर्ने भएकोले कर्मचारी माग गरेको जनाएको छ।

जारी सूचना अनुसार निगमले सिनियर क्याप्टेन २० जना, जुनियर क्याप्टेन १४ जना सिनियर को–पाइलट १३ जना, सामान्य प्रशासन अधिकृत २१ जना सहायक ३४ जना लगायत वरिष्ठ प्राविधिक, अपरेसन्स इन्जिनियर लगायत १८ पदमा कर्मचारी माग गरेको छ ।सुचनामा विस्तृतरुपमा :

४ बर्ष अगाडि

प्रतिक्रिया