पूर्वराजाकाे बक्तव्य: प्रजातन्त्र केही टाठाबाठाको लागि मात्रै

४ बर्ष अगाडि

पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालको प्रजातन्त्र सार्थक हुन नसकिरहेको बताएका छन् । 

७० औँ प्रजातन्त्र दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले आफ्नो देश दर्शन र वैदेशिक भ्रमणका क्रममा नेपालको प्रजातन्त्र जनजीवनको उत्थान, उमंग र उत्साहमा सार्थक हुन नसकिरहेको प्रतिक्रिया आउने गरेको बताएका छन् । 

प्रजातन्त्र केही टाठाबाठाको लागि मात्रै नभएको भन्दै सिंगो देश र जनताका लागि प्रतिफलकारी हुनुपर्ने बताएका छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया