पूर्वराजाकाे बक्तव्य: प्रजातन्त्र केही टाठाबाठाको लागि मात्रै

फागुन ६, २०७६ | आजको अर्थ
ajaako_artha

पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालको प्रजातन्त्र सार्थक हुन नसकिरहेको बताएका छन् । 

७० औँ प्रजातन्त्र दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले आफ्नो देश दर्शन र वैदेशिक भ्रमणका क्रममा नेपालको प्रजातन्त्र जनजीवनको उत्थान, उमंग र उत्साहमा सार्थक हुन नसकिरहेको प्रतिक्रिया आउने गरेको बताएका छन् । 

प्रजातन्त्र केही टाठाबाठाको लागि मात्रै नभएको भन्दै सिंगो देश र जनताका लागि प्रतिफलकारी हुनुपर्ने बताएका छन् । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२०.६८१२१.२८
European Euro१३३.३७१३४.०३
UK Pound Sterling१४९.७२१५०.४७
Swiss Franc१२६.१०१२६.७३
Australian Dollar७३.९६७४.३२
Canadian Dollar८५.३१८५.७४
Singapore Dollar८४.५७८४.९९