समाजको भवन निर्माण गर्न एक करोड दान

४ बर्ष अगाडि

विराटनगरका समाजसेवी बद्रीप्रसाद पहाडीले मानवअधिकार तथा शान्ति समाजको काठमाडौँमा कार्यालय भवन निर्माण गर्न रु एक करोड दान गरेका छन  । 

समाजले आज एक विज्ञप्ति जारी गरी भवन निर्माणको प्रारम्भिक प्रक्रिया थालिनेवित्तिकै उक्त रकम समाजको खातामा जम्मा हुने गरी समाजसेवी पहाडीले रकम प्रदान गरेको जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया