यस्तो छ आज पशुपतिनाथमा  रमझम (फोटोफिचर)

४ बर्ष अगाडि

महाशिवरात्रीका अवसरमा काठमाडौंको पशुपतिनाथ मन्दिरमा महादेवको पूजा आराधना गर्ने भक्तजनको  घुइँचो लागेको छ । 

पशुपति क्षेत्र विकास कोषले मन्दिरका चारै ढोका खुला गरेपछि दर्शनार्थीलाई दर्शन गर्न सहज भएको छ ।

मन्दिरका चारै ढोका राति तीन बजेदेखि नै खुला गरिएको हो । अहिले लाखौँ भक्तजनहरु पशुपति क्षेत्रमा लाम लागेर दर्शन गरिरहेका छन् ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया