विदेशी मुद्राको आजको विनिमयदर, डलरदेखि रियालसम्मको भाउ

फागुन १२, २०७६ | आजको अर्थ
ajaako_artha

नेपाल राष्ट्र बैंकले सोमवारका  लागी १ अमेरिकन डलरको खरिददर ११४ रुपैयाँ ३८ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ९८ पैसा तोकेको छ ।

त्यस्तै युरोपियन युरो १ को खरिददर १२४ रुपैयाँ ०५ पैसा तथा बिक्रिदर १२४ रुपैयाँ ७०  पैसा रहेको छ ।

त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७  रुपैयाँ ३० पैसा तथा बिक्रिदर २७ रुपैयाँ ४५ पैसा रहेको छ ।

त्यस्तै साउदी अरबियन रियल १ को खरिददर ३० रुपैयाँ ४९ पैसा तथा बिक्रिददर ३० रुपैयाँ ६५ पैसा रहेको छ । 

सोमवारका लागी १ कतारी रियलको खरिददर ३१ रुपैयाँ ४१ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ ५८ पैसा रहेको छ ।

साथै आजको लागी राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३०३  रुपैयाँ ४४ पैसा तथा बिक्रिददर ३०५ रुपैयाँ ०३ पैसा रहेको छ ।


 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२०.६८१२१.२८
European Euro१३३.३७१३४.०३
UK Pound Sterling१४९.७२१५०.४७
Swiss Franc१२६.१०१२६.७३
Australian Dollar७३.९६७४.३२
Canadian Dollar८५.३१८५.७४
Singapore Dollar८४.५७८४.९९