डिप्रोक्स लघुवित्तको नगद लाभांश बैंक खातामा

४ बर्ष अगाडि

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले नगद लाभांश शेयरधनीहरूको बैंक खातामा जम्मा गरेको छ ।

बैकंले हितग्राही बैंक खातामा अद्यावधिक गराएको शेयरधनीहरुको बैंक खातामा फागुन १ गतेदेखि  नगद लाभांश जम्मा गर्नै थालेको हो।

कम्पनीको  १८ औँ वर्षिक साधारण सभाले १५ प्रतिशत नगद लाभांश कर सहित शेयरधनीहरुको बैंक खातामा जम्मा गरेको छ ।लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ बैंकले माघ १३ गतेदेखि २६ गतेसम्म बुकक्लोज गरेको थियो।

यस अनुसार माघ १२ गतेसम्म नेप्सेमा कारोबार  भई कायम शेयरधनीहरुलाई लाभांश वितरण गरिएको छ ।बैंकको शेयर रजिष्ट्रार श्री सिद्र्धाथ क्यापिटल लिमिटेड रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया