अमेरिकी राष्ट्रपति ट्रम्प भारत पुगे, मोदीले गरे स्वागत

४ बर्ष अगाडि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत पुगेका छन्।

उनी परिवार सहित दुई दिने भ्रमणका लागि सोमबार भारत आइपुगेका हुन् ।

भारत आइपुगेका ट्रम्पलाई सरदार भल्लाभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थल पुगेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका छन् ।

उनले महात्मा गान्धीको सबरमती आश्रमको अवलोकन, विश्वकै विशाल क्रिकेट स्टेडियमको उद्घाटन र आगरास्थित ताजमहलमा पनि घुम्ने भरतीय सञ्चारमाध्यमले जनाएका छन् ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया