लामो समय पछि हिमाल दोलाखाको शेयर सुचिकृत, कति छ ओपनिङ रेन्ज ?

४ बर्ष अगाडि

हिमाल दोलाखाको १ करोड ६० लाख कित्ता साधारण शेयर सुचिकृत भएको छ ।

शेयर प्रत्याभूतकर्तासँगको विवादका कारण कम्पनीको आईपिओ ८ महिनापछि सुचिकृत भएको हो । 

मंगलबारबाट सुरु हुने कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले ६५.३३ देखि १९५.९९ सम्मको रेन्ज तोकेको छ । 

गत असार २५ गते आईपिओ  निष्काशन गरेको कम्पनीले ८ महिना पछि शेयर सूचीकरण गर्ने भएको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया