कटहरी सबस्टेसन सञ्चालनमा

४ बर्ष अगाडि

काठमाडौं । विराटनगर क्षेत्रको पुर्वी भागमा नया सबस्टेसन निर्माण गरी समग्र विराटनगरको बिद्युत लाईनमा सुधार गर्ने लक्ष्य लिएर निर्माण गरिएको कटहरी सबस्टेसन निर्माण कार्य पुरा भएर पनि सँचालन हुन सकेको थिएन ।

कटहरी सबस्टेसन हिजो फागुन १२ देखी सँचालनमा आएको छ । लामो समय सम्म दुहबी कटहरी ३३ के भी प्रशारण लाईन विवादका  बिचमा रहेको थियो तर सबैको अथक प्रयास बाट यो लाईनले समाधान पाएको छ ।

बिद्युतको भोल्टेजस्तर सुधार एवम् माग अनुसारको बिद्युत बितरण गर्नको लागी नेपाल बिद्युत प्राधिकरणले एशियाली बिकाश बैङ्कको सहयोगमा देशैभरी बिभिन्न प्रकारका सबस्टेसन निर्माण र लाईन निर्माणको क्रम जारी राखेको छ । यसै सन्सर्भमा मोरङ्ग जिल्लाको कटहरीमा निर्माण गरिएको सबस्टेसन तयार भएतापनी बिबिध कारणले सञ्चालन हुन सकेको थिएन ।

 उक्त लाईन सँचालन गर्ने प्रमुख स्रोत भनेको दुहबी १३२ के.भी. ग्रिड सबस्टेसन बाट कटहरी सम्म ३३ के.भी. लाईन पु¥याउने काम थियो । उक्त लाईन निर्माणको क्रममा मोरङ्गको ग्राम थान गिदनिया का स्थानिय बासिन्दा बाट लाईन निर्माणको क्रममा बिदाद उत्पन्न भई काम रोकिएको थियो। मोरङ्ग जिल्ला बाट प्रतिनिधित्व गर्ने सँघिय साँसद माननिय अमनलाल मोदी, १ नंमर प्रदेश सरकारका मुख्यमन्त्री माननिय शेरधन राई र ने.बि.प्रा. का कार्रकारी निर्देशक कुलमान घिसिङ्ग को अथक प्रयास को साथै ने.बि.प्रा. प्रादेशिक कार्यालय,स्थानिय बासिन्दा, प्रशासन, जनप्रतिनिधी, स्थानिय निकाय, प्रदेश सरकार ,उध्योग बाणिज्य सँघ, समाजसेबी र ने.बि.प्रा. बाट बिभिन्न चरणमा छलफल भई स्थानिय बासिन्दाको माग बमोजिम प्राबिधिक कारण ले उपर्युक्त स्थानमा ३३ के.भी. लाईन लाई भुमिगत गराई लाईन निर्माण कार्य पुर्णता दिईएको छ ।नेपाल बिद्युत प्राधिकरण, आयोजना ब्यवस्थापन निर्देशनालय, बितरण प्रणाली सुदृढीकरण तथा बिस्तार आयोजना अन्तरगत रहेको सो सबस्टेसन र लाईन निर्माणको कार्य भारतिय निर्माण कंपनी ए टु जेड ईन्फ्रा लिमिटेड को नेपाली सहायक निर्माण कंपनी जयदुर्गे ईन्जिनियरिङ्ग र त्रिपुरेस्वर कण्डक्टर कंपनी ले पुरा गरेको हो ।

दुहबी ग्रिड सबस्टेसन देखी कटहरी सम्म १७.२ कि.मी. ओभरहेड लाईन  र ५.५  कि.मी. ३३ के.भी.  भुमिगत लाईन निर्माण गरी जम्मा २२.७ कि.मी.लाईन  नो लोडमा सँचालन गरिएको नेपाली निर्माण ब्यबसायी जयदुर्गे ईन्जिनियरिङ्ग र त्रिपुरेस्वर कण्डक्टर कंपनी का डाईरेक्टर सागर लुँईटेलले बताए ।लुँईटेलका अनुसार अब कटहरी सबस्टेसन सँचालमा आएपछी उक्त क्षेत्रको भोल्टेलको गुणस्तरमा उल्लेखनिय सुधार हुनेछ ।उक्त कार्यमा प्रारम्भ देखी नै खटिनु भएका बितरण प्रणाली सुदृढीकरण तथा बिस्तार आयोजना बिराटनगर डिभिजन प्रमुख शैलेश सापकोटा का अनुसार दुहबी ग्रिड सबस्टेसन बाट कटहरी सबस्टेसन हाता सम्म ३३ के.भी. प्रशारण लाईन को परिक्षण प्रशारण सफल भएको छ, हामीले नो लोडमा सबस्टेसन सँचालन गरेका छौ । समग्र मोरङ्ग जिल्लाबासीको लागी यो खुशीको कुरा हो। अब कटहरी सबस्टेसन पुर्णरुपमा सँचालन गरी त्यहा बाट ११ के.भी. फिडर बितरण गर्ने कामको लागी बिराटनगर बितरण केन्द्र सँग समन्वय गरी फिडरको बितरण प्रणाली सँचालनको कार्य द्रुत गतिमा अघी बढाउने कार्यमा हामी अहोरात्र लाग्ने छौ। यस बाट समग्र रुपमा घरायसी, औद्योगिक, ब्यापारिक लगायत सबै क्षेत्रले स्तरिय बिद्युत सेबाको उपभोग गर्न पाँउनेछन ।कटहरी सबस्टेसन सञ्चालनमा

काठमाडौं । विराटनगर क्षेत्रको पुर्वी भागमा नया सबस्टेसन निर्माण गरी समग्र विराटनगरको बिद्युत लाईनमा सुधार गर्ने लक्ष्य लिएर निर्माण गरिएको कटहरी सबस्टेसन निर्माण कार्य पुरा भएर पनि सँचालन हुन सकेको थिएन ।

 कटहरी सबस्टेसन हिजो फागुन १२ देखी सँचालनमा आएको छ । लामो समय सम्म दुहबी कटहरी ३३ के भी प्रशारण लाईन विवादका  बिचमा रहेको थियो तर सबैको अथक प्रयास बाट यो लाईनले समाधान पाएको छ ।

बिद्युतको भोल्टेजस्तर सुधार एवम् माग अनुसारको बिद्युत बितरण गर्नको लागी नेपाल बिद्युत प्राधिकरणले एशियाली बिकाश बैङ्कको सहयोगमा देशैभरी बिभिन्न प्रकारका सबस्टेसन निर्माण र लाईन निर्माणको क्रम जारी राखेको छ । यसै सन्सर्भमा मोरङ्ग जिल्लाको कटहरीमा निर्माण गरिएको सबस्टेसन तयार भएतापनी बिबिध कारणले सञ्चालन हुन सकेको थिएन ।

 

उक्त लाईन सँचालन गर्ने प्रमुख स्रोत भनेको दुहबी १३२ के.भी. ग्रिड सबस्टेसन बाट कटहरी सम्म ३३ के.भी. लाईन पु(याउने काम थियो । उक्त लाईन निर्माणको क्रममा मोरङ्गको ग्राम थान गिदनिया का स्थानिय बासिन्दा बाट लाईन निर्माणको क्रममा बिदाद उत्पन्न भई काम रोकिएको थियो। मोरङ्ग जिल्ला बाट प्रतिनिधित्व गर्ने सँघिय साँसद माननिय अमनलाल मोदी, १ नंमर प्रदेश सरकारका मुख्यमन्त्री माननिय शेरधन राई र ने.बि.प्रा. का कार्रकारी निर्देशक कुलमान घिसिङ्ग को अथक प्रयास को साथै ने.बि.प्रा. प्रादेशिक कार्यालय,स्थानिय बासिन्दा, प्रशासन, जनप्रतिनिधी, स्थानिय निकाय, प्रदेश सरकार ,उध्योग बाणिज्य सँघ, समाजसेबी र ने.बि.प्रा. बाट बिभिन्न चरणमा छलफल भई स्थानिय बासिन्दाको माग बमोजिम प्राबिधिक कारण ले उपर्युक्त स्थानमा ३३ के.भी. लाईन लाई भुमिगत गराई लाईन निर्माण कार्य पुर्णता दिईएको छ ।नेपाल बिद्युत प्राधिकरण, आयोजना ब्यवस्थापन निर्देशनालय, बितरण प्रणाली सुदृढीकरण तथा बिस्तार आयोजना अन्तरगत रहेको सो सबस्टेसन र लाईन निर्माणको कार्य भारतिय निर्माण कंपनी ए टु जेड ईन्फ्रा लिमिटेड को नेपाली सहायक निर्माण कंपनी जयदुर्गे ईन्जिनियरिङ्ग र त्रिपुरेस्वर कण्डक्टर कंपनी ले पुरा गरेको हो ।

दुहबी ग्रिड सबस्टेसन देखी कटहरी सम्म १७.२ कि.मी. ओभरहेड लाईन  र ५.५  कि.मी. ३३ के.भी.  भुमिगत लाईन निर्माण गरी जम्मा २२.७ कि.मी.लाईन  नो लोडमा सँचालन गरिएको नेपाली निर्माण ब्यबसायी जयदुर्गे ईन्जिनियरिङ्ग र त्रिपुरेस्वर कण्डक्टर कंपनी का डाईरेक्टर सागर लुँईटेलले बताए ।लुँईटेलका अनुसार अब कटहरी सबस्टेसन सँचालमा आएपछी उक्त क्षेत्रको भोल्टेलको गुणस्तरमा उल्लेखनिय सुधार हुनेछ ।उक्त कार्यमा प्रारम्भ देखी नै खटिनु भएका बितरण प्रणाली सुदृढीकरण तथा बिस्तार आयोजना बिराटनगर डिभिजन प्रमुख शैलेश सापकोटा का अनुसार दुहबी ग्रिड सबस्टेसन बाट कटहरी सबस्टेसन हाता सम्म ३३ के.भी. प्रशारण लाईन को परिक्षण प्रशारण सफल भएको छ, हामीले नो लोडमा सबस्टेसन सँचालन गरेका छौ । समग्र मोरङ्ग जिल्लाबासीको लागी यो खुशीको कुरा हो। अब कटहरी सबस्टेसन पुर्णरुपमा सँचालन गरी त्यहा बाट ११ के.भी. फिडर बितरण गर्ने कामको लागी बिराटनगर बितरण केन्द्र सँग समन्वय गरी फिडरको बितरण प्रणाली सँचालनको कार्य द्रुत गतिमा अघी बढाउने कार्यमा हामी अहोरात्र लाग्ने छौ। यस बाट समग्र रुपमा घरायसी, औद्योगिक, ब्यापारिक लगायत सबै क्षेत्रले स्तरिय बिद्युत सेबाको उपभोग गर्न पाँउनेछन ।

४ बर्ष अगाडि

प्रतिक्रिया