बाह्रौँ राष्ट्रपति रनिङ शिल्ड फागुन २४ मा

४ बर्ष अगाडि

जिल्ला खेलकूद विकास समितिद्वारा आयोजित बाह्रौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही फागुन २४ र २५ गते हुने भएको छ ।
    समितिका कार्यालय प्रमुख रामजी ढकालका अनुसार भरतपुरको गेष्टहाउस चौरम हुने सो प्रतियोगितामा  महिला र पुरुषको एथलेटिक्स, भलिबल, कबड्डी, तेक्वान्दो, कराँते र उसु खेल समावेश गरिएका छन् । 

कक्षा १२ सम्मका विद्यार्थीबीच प्रतिस्पर्धा हुनेछ । यहाँ एक महानगरपालिका, एक गाउँपालिका र पाँच नगरपालिका रहेका छन् । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया