विदेशी मुद्राको आजको विनिमयदर, डलरदेखि रियालसम्मको कति छ भाउ ?

४ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले बुधवारका  लागी १ अमेरिकन डलरको खरिददर ११४ रुपैयाँ ७२ पैसा तथा बिक्रिदर ११५ रुपैयाँ ३२ पैसा तोकेको छ ।

त्यस्तै युरोपियन युरो १ को खरिददर १२४ रुपैयाँ २६ पैसा तथा बिक्रिदर १२४ रुपैयाँ ९१  पैसा रहेको छ ।

त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७  रुपैयाँ ०९ पैसा तथा बिक्रिदर २७ रुपैयाँ २३ पैसा रहेको छ ।

त्यस्तै साउदी अरबियन रियल १ को खरिददर ३० रुपैयाँ ५७  पैसा तथा बिक्रिददर ३० रुपैयाँ ७२ पैसा रहेको छ । 

बुधवारका लागी १ कतारी रियलको खरिददर ३१ रुपैयाँ ५१ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ ६७ पैसा रहेको छ ।

साथै आजको लागी राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३०४  रुपैयाँ  २९पैसा तथा बिक्रिददर ३०५ रुपैयाँ ८८
 पैसा रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया