विश्वभर ८० हजार मानिसमा कोरोना संक्रमण, कोरियामा भाइरसको उग्र रुप

४ बर्ष अगाडि

विश्व भर कोरोना भाइरस संक्रमितको संख्या ८० हजार नाघेको छ । 

अन्तराष्ट्रीय समाचार माध्यमहरुका अनुसार दक्षिण कोरियामा मात्रै भाइरस संक्रमणका कारण अहिले सम्ममा ११ मानिसको मृत्यु भइसकेको छ ।

त्यस्तै कोरियामा हिजो मात्रै १६९ नयाँ संक्रमित थपिँदा १ हजार १ सय ४६ मानिसमा भाइरसको संक्रमण रहेको पुष्टि भइसकेको छ ।

उता थाईल्याण्डमा पनि संक्रमित हुनेको संख्या ४० पुगेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया