नागवेलीलाई गाभ्दै मिर्मिरे लघुवित्त

४ बर्ष अगाडि

मिर्मिरे लघुवित्त र  नागबेली लघुवित्त एक आपसमा गाभिने भएका छन् । 

मंगलबार दुई कम्पनीले सम्झौता गर्दै मिर्मिरेले नागबेलीलाई प्राप्ति गर्ने भएकोहो ।

मिर्मिरेको कार्यालय काभ्रेको बनेपामा रहेको छ भने नागबेलीको कार्यालय झापाको बिर्तामोडमा रहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया