३३ महिना पछि १६ सयको विन्दु नजिक नेप्से, २ घण्टामा २ अर्बको कारोबार

४ बर्ष अगाडि

नेप्से परिसूचक आज  ३३ महिना पछि  १६ विन्दुको नजिक पुगेको छ । 

आज १५४५.१९ को विन्दुबाट कारोबार सुरु गरेको नेप्सेले २ घण्टाको अवधीमा १५९२.४७ को विन्दुमा पुगेको हो । 

दुई घण्टाको अवधी सम्म आईपुग्दा नेप्से परिसूचक ४७.२७ अंकले उकालो लागेको छ ।

त्यस्तै अहिले सम्ममा कारोबारमा आएका १ सय ७८ कम्पनीको ५३ लाख कित्ता शेयर खरिद बिक्री हुदाँ २ अर्ब १६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया