बामदेवलाई राष्ट्रियसभा सदस्य मनोनयन गर्ने नेकपाको निर्णय

४ बर्ष अगाडि

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य मनोनयन गर्ने निर्णय गरेको छ । 

बुधबार बसेको नेकपा सचिवालय बैठकले सो निर्णय गरेको हो।

४ बर्ष अगाडि

प्रतिक्रिया