बरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेद्वारी घोषणा

४ बर्ष अगाडि

नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालले उम्मेद्वारी दिने घोषणा गरेका छन् । 

काठमाडौंमा आज पत्रकार सम्मेलन मार्फत ढकालले आफ्नो उम्मेद्वारी  औपचारिक  रुपमा घोषणा गरेका हुन् ।

उनले भिसिटिएस र अनिवार्य प्यानले साना तथा मझौला व्यवसायी मारका परेको भन्दै त्यसको समस्याका सामाधान खोजिनु पर्नै भएका छन।

कार्यक्रममा पुर्व अध्यक्ष सुरज बैदय,चण्डिराज ढकाल र महाँसघंका ५ प्रदेशका अध्यक्षहरुको उपस्थितीमा ढकालले बरिष्ठ उपाध्यक्षमा उमेदेवारीको घोषणा गरेका हुन ,


 
 

४ बर्ष अगाडि

प्रतिक्रिया