बीमकको सुचना प्रविधि मार्गदर्शन जारी

४ बर्ष अगाडि

काठमाडौं – बीमा समितिले ‘बीमकको सुचना प्रविधि मार्गदर्शन, २०७६’ जारी ण्गरेको छ । समितिले बुधबार साँझ एक सुचना जारी गर्दै उक्त मार्गदर्शन लागू पनि गरिसकेको छ ।
बीमा कम्पनीले अम्वलम्बन गर्ने सुचना प्रविधि नीति तथा उपयोगबाट बीमितिको हित रक्षा गर्ने उद्देश्य सहित मार्गदर्शन जारी गरिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलको भनाइ छ । समितिकाअनुसार अब उक्त मार्गदर्शनको आधारमा कम्पनीहरुले आफ्नो छुट्टा छुट्टै सुचना प्रविधि नीति बनाउनुपर्ने छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया