३० करोड रुपैयाँ बराबरकोको आइपीओ निष्कासन गर्दै सानिमा जनरल

४ बर्ष अगाडि

सानिमा जनरल इन्स्योरेन्सले ३० लाख कित्ता साधारण शेयर आइपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले १ सय रुपैयाँका दरले ३० करोड रुपैयाँ बराबरकोको आइपीओ निष्कासन गर्न लागेको हो । 

उक्त आइपीओ निष्कासनको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

७० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको शेयर पश्चात  पूँजी एक अर्ब रुपैयाँ पुग्ने छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया