तिम्तिया सन्तानका बाबु शिवप्रसाद देवकोटाको रमाइलोतीजगीत ‘तीजको बरिलै...’ (भिडियोसहित)

५ बर्ष अगाडि

गायकतथा संगीतकार शिवप्रसाद देवकोटाले निक्कै रमाइलो तीजगीत सार्वजनिक गरेका छन् । ‘तीजको बरिलै...’ बोलको गीतबुधबार मात्रै युट्युवमार्फत सार्वजनिक गरेकाहुन् । 

यो रमाइलो तीजगीतमाशिवप्रसाद देवकोटालाई स्वरमा प्रेमा रानाले साथदिएकी छिन् । यो गीतको शब्द, संगीतगायक देवकोटाकै रहेको छ । 

यो गीतको म्यूजिक भिडियो पनितयार भइसकेको छ । म्यूजिक भिडियोको निर्देशनआशिक राईले गरेका छन् भने गीतमाकमल सिंह र सुनिता घिमिरेले नृत्य गरेका छन् । 

युट्युवमा सार्वजनिकभएको २४ घण्टा नबित्दै २५ हजार भन्दा बढीले यो गीतलाई हेरिसकेका छन् । छोटो समयमागीतले लोकप्रियताकमाउँदै गएपछि गायक देवकोटा निक्कै उत्साहितबनेका छन् ।

देवकोटा निक्कै रमाइलागीतनिकाल्नमाहिर छन् । उनका यसअघिका ‘रातीको १२ बजे...’, ‘न खुसीहुन सक्यौ...’, ‘आमै पकाइदेउन...’ जस्ता गीतहरुले निक्कै चर्चा कमाइसकेका छन् । गायक देवकोटा तिम्ल्याहा डाक्टर छोराकाबाबुको रुपमापनि सर्वत्र परिचित छन् ।
हेर्नुहोस् उनको यो रमाइलो तीजगीतः

५ बर्ष अगाडि

प्रतिक्रिया