दुबईबाट भारतको बाटो आउन लागेका २८ नेपाली दिल्ली एयरपोर्टमा अलपत्र

चैत ७, २०७६ | आजको अर्थ
ajaako_artha

दुबईबाट भारतको बाटो हुँदै नेपाल आउन लागेको २८ जना दिल्ली एयरपोर्टमा अलपत्र परेका छन् । 

एयर ईण्डिया फ्लाईटमार्फत दिल्ली आएका उनीहरुलाई कोरोना भाइरस संक्रमणको जाँच गर्न रोकिएपछि उनीहरु अलपत्र परेका हुन् । 

आवुधावी, दुबई लगायतबाट बिहान ४ बजे दिल्ली आइपुगेका उनीहरुलाई कोरोना जाँचको लागि रोकिएको थियो । 

जाँचका क्रममै प्लेट छुटेपछि नेपाल आउन समस्या भएको उनीहरुले बताए ।  

आफूले टिकट लिएको प्लेटन छुटिसकेकोले अब ४० हजार देखि ६० हजार भारतीय रुपैयाँ तिरेर फेरी टिकट काट्नु परेको उनीहरुले बताए । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११९.४८१२०.०८
European Euro१३१.५६१३२.२२
UK Pound Sterling१४६.०११४६.७४
Swiss Franc१२४.२३१२४.८५
Australian Dollar७२.५३७२.९०
Canadian Dollar८४.८६८५.२९
Singapore Dollar८३.३५८३.७७