दुबईबाट भारतको बाटो आउन लागेका २८ नेपाली दिल्ली एयरपोर्टमा अलपत्र

४ बर्ष अगाडि

दुबईबाट भारतको बाटो हुँदै नेपाल आउन लागेको २८ जना दिल्ली एयरपोर्टमा अलपत्र परेका छन् । 

एयर ईण्डिया फ्लाईटमार्फत दिल्ली आएका उनीहरुलाई कोरोना भाइरस संक्रमणको जाँच गर्न रोकिएपछि उनीहरु अलपत्र परेका हुन् । 

आवुधावी, दुबई लगायतबाट बिहान ४ बजे दिल्ली आइपुगेका उनीहरुलाई कोरोना जाँचको लागि रोकिएको थियो । 

जाँचका क्रममै प्लेट छुटेपछि नेपाल आउन समस्या भएको उनीहरुले बताए ।  

आफूले टिकट लिएको प्लेटन छुटिसकेकोले अब ४० हजार देखि ६० हजार भारतीय रुपैयाँ तिरेर फेरी टिकट काट्नु परेको उनीहरुले बताए । 

४ बर्ष अगाडि

प्रतिक्रिया