विद्युत् महसुल बुझाउन ढिला भए पनि जरिवाना नलाग्ने, कुलमानले ल्याए यस्तो प्लान

चैत ९, २०७६ | आजको अर्थ
ajaako_artha

काठमाडौं । कोरोना भाइरसको असरका कारण विद्युत महसुल तिर्न ढिलाई भएमा कुने जरिवाना शुल्क नलाग्ने भएको छ ।

सरकारले विद्युत महसुल तिर्न नेपाल विद्युत प्राधिकरणका विलिङ काउन्टरमा लाग्ने भिड कम गर्न महसुल तिर्न ढिलाई हुँदाको जरिवाना शुल्क मिनाहा गर्ने निर्णय गरेको हो ।

विद्युतका उपभोक्ताका लागि महसुल तिर्न ढिलो गर्दा लाग्ने जरिवाना छुट दिने निर्णय भएको प्राधिकरणले जनाएको छ ।

विद्युत महसुलको जरिवानामा सहुलियत दिइने हुँदा भिडभाडमा जडान सर्वसाधारणमा अनुरोधसमेत गरेको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११९.४८१२०.०८
European Euro१३१.५६१३२.२२
UK Pound Sterling१४६.०११४६.७४
Swiss Franc१२४.२३१२४.८५
Australian Dollar७२.५३७२.९०
Canadian Dollar८४.८६८५.२९
Singapore Dollar८३.३५८३.७७