विद्युत् महसुल बुझाउन ढिला भए पनि जरिवाना नलाग्ने, कुलमानले ल्याए यस्तो प्लान

४ बर्ष अगाडि

काठमाडौं । कोरोना भाइरसको असरका कारण विद्युत महसुल तिर्न ढिलाई भएमा कुने जरिवाना शुल्क नलाग्ने भएको छ ।

सरकारले विद्युत महसुल तिर्न नेपाल विद्युत प्राधिकरणका विलिङ काउन्टरमा लाग्ने भिड कम गर्न महसुल तिर्न ढिलाई हुँदाको जरिवाना शुल्क मिनाहा गर्ने निर्णय गरेको हो ।

विद्युतका उपभोक्ताका लागि महसुल तिर्न ढिलो गर्दा लाग्ने जरिवाना छुट दिने निर्णय भएको प्राधिकरणले जनाएको छ ।

विद्युत महसुलको जरिवानामा सहुलियत दिइने हुँदा भिडभाडमा जडान सर्वसाधारणमा अनुरोधसमेत गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया