कारोबारको तेस्रो घण्टामा उकालो लाग्यो नेप्से

चैत ९, २०७६ | आजको अर्थ
ajaako_artha

नेपाल स्टक एक्सेन्च नेप्से परिसुचक तेस्रो घण्टा सम्म आइपुग्दा ३.६५ अंकले बढेको छ ।

आज १२६९.०८६ को बिन्दुबाट सुरु भएको नेप्से २ बजेसम्म आइपुग्दा १२७३.१७ को बिन्दुमा आइपुगेको छ ।

त्यस्तै नेप्से परिसुचक कारोबारको तेस्रो घण्टा सम्म आइपुग्दा ०.२९ प्रतिशतले बढेको छ ।

अहिले सम्म कारोबार भएका ५३ कम्पनीहरुले १९ हजार ६ सय  बराबरको कित्ता खरिद बिक्री गर्दा ७४ लाख ६७ हजार रुपैया बराबरको कारोबार भएको छ । 
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११९.४८१२०.०८
European Euro१३१.५६१३२.२२
UK Pound Sterling१४६.०११४६.७४
Swiss Franc१२४.२३१२४.८५
Australian Dollar७२.५३७२.९०
Canadian Dollar८४.८६८५.२९
Singapore Dollar८३.३५८३.७७