डेभलपमेण्ड बैंकर्स एशोसिएसन नेपालकोे साधारण सभा स्थगन

४ बर्ष अगाडि

डेभलपमेण्ड बैंकर्स एशोसिएसन नेपालले साधारण सभा स्थगन गरेको जानकारी गराएको छ ।

हाल विश्वमा फैलिएको कोरोना भाइरस ( कोभिड १९) महामारी र सो बाट उ्रत्पन्न परिस्थिति तथा नेपाल सरकारको आहृानलाई मध्यनजर गर्दै चैत्र २१ गते होटल बाराही, लेकसाइट, पोखरा कास्कीमा हुने भनिएको साधारण सभा अर्का सुचना नआए सम्मको लागी स्थगन गरिएको आफ्ना सदस्य विकास बैंकहरु एवम् सम्बन्धी सबैलाई जानकारी गराएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया