लकडाउन भएपनि सीमित बैंक खुल्ला हुने

चैत ११, २०७६ | आजको अर्थ
ajaako_artha

सरकारले मंगलबारदेखि लकडाउन गरेको भएपनि सीमित बैंक तथा वित्तीय संस्थाको शाखा खुला हुने भएको छ । 

 राष्ट्र बैंकले ग्राहकको सुविधा र अत्यावश्यक अवस्थालाई ख्या गर्दै यो व्यवस्था गरेको हो । 

नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहालले लकडाउनको समयमा ग्राहकको संख्या कम भए पनि अत्यावश्यक सेवा उपलब्ध गराउन सीमित शाखा खुला गर्न लागेको बताए । 

यसअघि सरकारले लकडाउनको घोषणा गर्दै बैंकिङ सेवालाई अत्यावश्यक सूचीमा नराखेपछि बैंकहरु खुल्छन् कि खुल्दैनन् भन्ने अन्यौलता सिर्जना भएको थियो ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११९.४८१२०.०८
European Euro१३१.५६१३२.२२
UK Pound Sterling१४६.०११४६.७४
Swiss Franc१२४.२३१२४.८५
Australian Dollar७२.५३७२.९०
Canadian Dollar८४.८६८५.२९
Singapore Dollar८३.३५८३.७७