देशभर सुनचाँदी पसल बन्द भएकाेले भाउ तोक्नुको अर्थ : महासंघ

चैत ११, २०७६ | आजको अर्थ
ajaako_artha

नेपाल सुनचाँदी व्यवसायी महासंघले एकसाता सुनचाँदीको भाउ नतोक्ने भएको छ ।

कोरोना संक्रमणबाट सुरक्षित हुन सरकारले मुलुक लकडाउन गरेको अबधिभर महासंघले सुनचाँदीको बजार भाउ नतोक्ने भएको हो । 

सरकारको लक डाउन नीतिलाई सघाउन सुनचाँदी पसल बन्द गरिएकोले यो समयमा सुनचाँदीको भाउ तोक्नुको कुनै अर्थ नहुने महासंघले जनाएको छ ।

यसअघि हिँजो सोमबार छापावाल सुन ७७ हजार र ७६ हजार सय रुपैयाँमा कारोबार भएको थियो ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११९.४८१२०.०८
European Euro१३१.५६१३२.२२
UK Pound Sterling१४६.०११४६.७४
Swiss Franc१२४.२३१२४.८५
Australian Dollar७२.५३७२.९०
Canadian Dollar८४.८६८५.२९
Singapore Dollar८३.३५८३.७७